प्रवेश पत्र
प्रवेश पत्र
उम्मेदवारले पालना गर्नु पर्ने नियमहरु
१ परीक्षा दिन आउंदा अनिवार्य रुपमा प्रवेश पत्र ल्याउनु पर्नेछ । प्रवेश पत्र विना परीक्षमा बस्न पाइनेछैन ।
२ परीक्षा हलमा मोवाइल फोन ल्याउन पाइने छैन ।
३ लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि प्रयोगात्मक परीक्षा तथा अन्तर्वाता हुने दिनमा पनि प्रवेश पत्र ल्याउन अनिवार्य छ ।
४ परीक्षा शुरु हुनु भन्दा ३० मिनेट अगाडि घण्टीद्धारा सुचना गरेपछि परीक्षा हलमा प्रवेश गर्न दिइनेछ । वस्तुगत तथा बिषयगत परीक्षा संगै हुनेमा २० मिनेट पछि आउने उम्मेदवारले परीक्षामा बस्न पाउनेछैन ।
५ परीक्षा हलमा प्रवेश गर्न पाउने समयावधि वितेको १० मिनेट पछाडि मात्र परीक्षार्थीलाई परीक्षा हल बाहिर जान दिइनेछ ।
६ परीक्षा हलमा प्रवेश गरेपछि किताब, कागत, कापी आदि आफुसंग राख्नु हुदैन र उम्मेदवारले एक आपसमा कुराकानी र संकेत समेत गर्नु हुदैन ।
७ परीक्षा हलमा उम्मेदवारले परीक्षाको मार्यादा विपरीत कुनै काम गरेमा केन्द्राध्यक्षले परीक्षा हलबाट निष्कासन गरी तुरुन्त कानून बमोजिम कारबाही गर्नेछ र त्यसरी निष्कासन गरिएका उम्मेदवारको सो विज्ञापनको परीक्षा स्वतः रद्ध भएको मानिनेछ ।
८ विरामी भएका उम्मेदवारले परीक्षा हलमा प्रवेश गरी परीक्षा दिने क्रममा निजलाई केही भएमा कार्यालय जवाफदेही हुनेछैन ।
९ उम्मेदवारले परिक्षा दिएको दिनको हाजिर अनिवार्य रुपले गर्नु पर्नेछ ।
१० गाउंपालिकाले सुचनाद्धारा निर्धारण गरेको कार्यक्रम अनुसार परीक्षा संचालन हुनेछ ।
११ उम्मेदवारले वस्तुगत परीक्षामा आफुलाई प्राप्त प्रश्न पत्रको की उत्तर पुस्तिकामा अनिवार्य रुपले लेख्नु पर्नेछ । की नलेखेमा उत्तर पुस्तिका स्वतः रद्ध हुनेछ ।
१२ आ.क्यू परीक्षामा क्यालकुलेटर प्रयोग गर्न पाइने छैन ।
१३ कुनै उम्मेदवारले प्रश्न पत्रमा रहेको अस्पष्टताका सम्बन्धमा सोध्नु पर्दा परीक्षा सम्मिलित अन्य उम्मेदवारहरुलाई बाधा नपर्ने गरी निरीक्षकलाई सोध्नु पर्नेछ ।
१४ समावेशी (महिला, आदिबासी जनजाती, मधेशी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्रका दरखास्त बुझाएको भए कुन कुन समुहमा परीक्षामा सम्मिलित हुन दरखास्त फारम बुझाएको हो सो व्यहोरा उत्तर पुस्तिकामा पनि उल्लेख गर्नु पर्नेछ ।
*********************************************************

माङसेबुङ गाउंपालिका
गाउं कार्यपालिकाको कार्यालय, इभाङ, इलाम, १ नं. प्रदेश, नेपाल
|
प्रवेश पत्र
परीक्षार्थीले भर्नेः-
|
क विज्ञापन नं. |
ख किसिमः- |
|
ग पदः |
घ सेवाः |
|
ङ तह/श्रेणीः- |
च परीक्षा केन्द्रः |
|
च उम्मेदवारको |
नामथरः |
|
दस्तखतः |
|
|
रोल नं. |
|
यस गाउंपालिकाबाट लिइने उक्त पदको परीक्षामा तपाईंलाई उल्लेखित परीक्षा केन्द्रबाट सम्मिलित हुन अनुमति दिइएको छ । विज्ञापनमा तोकिएको सर्त नपुगेको ठहर भएमा जुनसुकै अवस्थामा पनि यो अनुमति रद्ध हुनेछ ।
(प्रमाणित गर्नेको दस्तखत)