गाउँ कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।
कार्यपालिका बैठक
विषय : गाउँ कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।
श्री उपाध्यक्ष ज्यू,
श्री वडा अध्यक्षज्यूहरु,
श्री गाउँ कार्यपालिका सदस्यज्यूहरु ।
प्रस्तुत विषयमा अध्यक्ष ज्यूको आदेशानुसार देहाय बमोजिम गाउँ कार्यपालिकाको बैठक बस्ने भएकाले निर्धारित मिति, समय र स्थानमा उपस्थित हुन सादर अनुरोध छ ।
तपसिल:
मिति: २०८३/०६/२७ गते,मंगलबार ।
समय: दिउँसोको : १ : ०० बजे ।
स्थान: माङसेबुङ गाउँपालिकाको कार्यालयमा ।
बैठकका एजेन्डाहरु:
क) सडक सरसफाई गर्ने सम्बन्धमा ।
ख) बडा दशैँ, तिहार तथा छठ पर्व, २०८३ को शुभकामना आदानप्रदान गर्ने सम्बन्धमा। ।
ग) विविध ।
नवदीप राई
प्रमुख प्रशासकीय अधिकृत