FAQs Complain Problems

कर्मचारी विवरण

नाम पद शाखा ईमेल फोन नं
दिलशेर राई प्रमुख प्रशासकीय अधिकृत प्रशासन dilsherrai72@gmail.com 9862009889
प्रदिप कुमार राई जन स्वास्थ्य निरीक्षक स्वास्थ्य शाखा rai.pradip2033@gmail.com ९८४२७९९९५७
दिपेश कुमार दास रोजगार संयाेजक रोजगार सेवा केन्द्र dasdipesh01@gmail.com ९८२४३८८७१७
उमेश खत्री अधिकृत छैठौँ योजना शाखा umesh.kc189@gmai.com ९८४२७२४१८९
युवराज दहाल अधिकृत छैंठौ (इन्जिनियरिङ) प्राविधिक शाखा dahalyubaraj76@gmail.com ९८४२७९८९६१
युवराज खनाल शिक्षा अधिकृत शिक्षा शाखा yuvrajkhanal53@gmail.com ९८४२७३४४२६
भेषराज भट्टराई नायब पशु स्वास्थ्य प्राविधिक पशु सेवा शाखा bheshrajb28@gmail.com ९८४४६१२१०६
मन कुमार मगर एम.आई.एस अपरेटर पञ्जिकरण तथा सा.सु सेवा ईकाई mankumarm64@gmail.com ९८१६९१२२२८
विद्या लिम्बु सहायक पाँचाै मनोसामाजिक परामर्शकर्ता
विपिन खुलाल सहायक पाँचाै वित्तीय साक्षरता सहजकर्ता bipenkhulal32@gmail.com ९८१५९९२१३७ / ९८४२७७६३१९
प्रविन मुखिया नायब पशु स्वास्थ्य प्राविधिक पशु सेवा शाखा prabinmukhiya100@gmail.com ९८६३६७७६६१
दिपक लुवागुन अ.हे.व. स्वास्थ्य शाखा lawagundeepak@gmail.com ९८०७९६३७१८
निरूपा राई नायब प्राविधिक सहायक कृषि शाखा agriculturesection.mangsebung@gmail.com ९८६७९९१९१८
हिमाल खनाल नायब पशु स्वास्थ्य प्राविधिक वडा न. १ सचिव himalk411@gmail.com ९८४२७२५९२६
पुस्कर कार्की अधिकृत छैंठौ (इन्जिनियरिङ) प्राविधिक pusakarkarki@gmail.com ९८६२६०८६७६
सुनिल शेर्मा सहायक पाँचाै माङसेबुङ गाउँपालिका sooselee9@gmail.com ९८४९२२२७९९
दुर्गा बहादुर लिम्बु नायब पशु स्वास्थ्य प्राविधिक वडा न. ५ ९८१५९१८३९७
सिर्जना खड्का सहायक चाैथो वडा न.३ सचिव srijana740@gmail.com ९८४४६८३१८६
ज्योति राई कार्यालय सहयाेगी वडा नं ३ ९८१३४५०२३४
रबिन राई सहायक पाँचाै माङसेबुङ गाउँपालिका rairabin711@gmai.com ९७६६५०५५३८
डक बहादुर जाेशी कार्यालय सहयाेगी प्रशासन शाखा ९८१४९६२३५७ / ९८४४६२८७३४
चिरञ्जिवी खत्री सव इन्जिनियर / वडा सचिव प्राविधिक ( सचिव वडा न ६ ) chiranjibikhatri111@gmail.com 9762966538
पुरन लिम्बु कार्यालय सहयाेगी प्रशासन शाखा ९८६३२०५७८८
प्रविन कुमार राई सवारी चालक हलुका सवारी चालक 9863622987
दिनेश लिम्बु कार्यालय सहयाेगी प्रशासन शाखा ९८२५९०९५८३
करन सिहं धामी नायव पशु सेवा प्राविधिक पशु सेवा शाखा karandhami832@gmail.com 9865801989
गाेमा गौतम प्रविधिक सहायक पाँचाै कृषि विकास शाखा gomagautam629@gmail.com ९८४७६६१९२०
प्रवेश लिम्बु अमिन भुमि ईकाइ prabeshlimbu841@gmail.com 9816082806
टंक कुमार मगर इन्जिनियर प्राविधिक teentank99@gmail.com 9815937640 / 9869685100
प्रकाश कार्की फिल्ड सहयोगी भुमि ईकाइ 9824023484
चण्डिका लिम्बु अपाङ्गता रोकथाम तथा पूनर्स्थापना कार्यक्रमको सहजकर्ता अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम Chandikachemjong66@gmail.com 9741852557
एम्बुलेन्स चालक टेकराज बस्नेत सवारी चालक एम्बुलेन्स चालक 9815949307
मनि हाङमा साम्बा लिम्बु अपाङ्गता सहायता सहजकर्ता महिला तथा बालबालिका शाखा manihangmalimbu910@gmail.com ९७४५२५६२६४
ई. ओम प्रकाश खड्का सूचना प्रविधि अधिकृत/ सूचना अधिकारी प्राविधिक omprakashkhadka2046@gmail.com 9851166496
राजु कुमार राय पशु सेवा प्रविधिक वडा नं ४ ९८६२९९३०९४

Pages

सेवाहरु

सेवा प्रकारः- नँया व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

४. २ प्रति फोटो

५. घर बहाल सम्झौता

६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- मृत्यु दर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता

२. सुचकको नागरिकता

 

सेवा प्रकारः- जन्मदर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकता 

२. आमाको नागरिकता

३. सुचकको नगारिकता

सेवा प्रकारः- नगारिकताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको फोटोकपि

२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको

३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता

४. वडा सर्जिमिन मुचुल्का

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी

७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)

//