FAQs Complain Problems

ऐन, कानुन तथा निर्देशिका

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
कन्टिन्जेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि २०८२ २०८२/०८३ 08/30/2025 - 12:17 PDF icon कन्टिन्जेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि २०८२.pdf
ब्याक हो लोडर सञ्चालन सम्बन्धी कार्यबिधि, २०८१ ८१/८२ 03/08/2025 - 07:46 PDF icon ब्याक हो लोडर सञ्चालन सम्बन्धी कार्यबिधि, २०८१.pdf
घर नक्शा पास तथा अभिलेखिकरण नियमन कार्यविधि, २०८१ ८१/८२ 02/13/2025 - 12:29 PDF icon घर नक्शा पास तथा अभिलेखिकरण नियमन कार्यविधि, २०८१.pdf
माङसेबुङ गाउँपालिकाको कफि खेति प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ ८१/८२ 11/27/2024 - 11:22 PDF icon माङसेबुङ गाउँपालिकाको कफि खेति प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०८१.pdf
मोरीङ्गा चिया पाउडर प्रवर्द्बन कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ ८१/८२ 11/27/2024 - 10:05 PDF icon मोरीङ्गा चिया पाउडर प्रवर्द्बन कार्यक्रम सञ्चालन कार्यविधि, २०८१.pdf
माङसेबुङ गाउँपालिकाको रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ ८१/८२ 11/27/2024 - 01:39 PDF icon माङसेबुङ गाउँपालिकाको रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०८१.pdf
माङसेबुङ गाउँपालिकाको आर्थिक ऐन, २०८१ ८१/८२ 08/23/2024 - 16:08 PDF icon माङसेबुङ गाउँपालिकाको आर्थिक ऐन, २०८१.pdf
माङसेबुङ गाउँपालिकाको दाहासंस्कार खर्च सम्बन्धी मापदण्ड २०८१ ८१/८२ 07/27/2024 - 12:34 PDF icon माङसेबुङ गाउँपालिकाको दाहासंस्कार खर्च सम्बन्धी मापदण्ड २०८१.pdf
माङसेबुङ गाउँ पालिकाको सुत्केरी स्याहार खर्च सम्बन्धी मापदण्ड, २०८१ ८१/८२ 07/27/2024 - 03:44 PDF icon माङसेबुङ गाउँ पालिकाको सुत्केरी स्याहार खर्च सम्बन्धी मापदण्ड, २०८१.pdf
माङसेबुङ गाउँपालिकाको छात्रवृत्ति ऐन २०८० ८०/८१ 05/03/2024 - 12:23 PDF icon माङसेबुङ गाउँपालिकाको छात्रवृत्ति ऐन २०८०.pdf

Pages

सेवाहरु

सेवा प्रकारः- नँया व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

४. २ प्रति फोटो

५. घर बहाल सम्झौता

६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- मृत्यु दर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता

२. सुचकको नागरिकता

 

सेवा प्रकारः- जन्मदर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकता 

२. आमाको नागरिकता

३. सुचकको नगारिकता

सेवा प्रकारः- नगारिकताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको फोटोकपि

२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको

३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता

४. वडा सर्जिमिन मुचुल्का

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी

७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)

//